ध्रुवे हात्ती दुई दिनदेखि बेपत्ता

२५ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर भरतपुर महानगरपालिका वडा नम्बर २३ मा दुई जनाको ज्यान लिएको जंगली भाले हात्ती ‘ध्रुवे’ दुई दिनदेखि बेपत्ता भएको छ । प्राय: निकुञ्जको सुखीभार क्षेत्रमा रहने ध्रुवेको खोजीका लागि …