रमेशको गीतमा सोबिता, हरि र असिमको छमछमी (तस्वीरहरू)
१२ असार, काठमाडौं । रास्वपाको पदाधिकारी पदको निर्वाचनको तयारी भइरहेका बेला नेता–कार्यकर्ताहरु नाचगानमा व्यस्त छन् ।
दोहोरी गीत गाउन खप्पिस रमेश प्रसाईंले ‘तिमलाई टाढा मलाई नि टाढा...’ लयको गीत गाइरहेका छन् । उनलाई मादल बजाएर अन्यले …