यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

११ जेठ, काठमाडौं । यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ जना युगाण्डाका र एक जना केन्याका महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । स्वदेशी तथा …