गृहमन्त्री नियुक्तिमा किन अलमल ?

६ जेठ, काठमाडौं । सबैभन्दा संवेदनशील मानिने गृह मन्त्रालय एक महिनादेखि प्रधानमन्त्रीकै भरमा चल्दै आएको छ । सुधन गुरुङले राजीनामा दिएपछि ९ वैशाखदेखि गृह मन्त्रालय सम्हाल्ने छुट्टै मन्त्री छैनन् । प्रधानमन्त्री बालेन शाहकै मातहतमा यो मन्त्रालय …