सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै उनले एमालेको आफ्नै गौरवशाली इतिहास, संघर्ष र मौलिक सिद्धान्त रहेको उल्लेख गरेका छन्। उनले ‘माओवादी जनयुद्ध’को भाष्य एमालेको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै पार्टीको मूल मार्ग ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै […]