उच्च लागत र कानुनी अस्पष्टताबीच ‘पेट्रोल टू ब्याट्री’ नीति, घाटाको बिजनेश हुने चिन्ता

नेपाल सरकारले पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारी साधनलाई विद्युतीय (इभी) मा रूपान्तरण गर्ने हालै नीतिगत निर्णय गरेको छ । वातावरणीय प्रदूषण घटाउने, इन्धन आयातमा निर्भरता कम गर्ने र विद्युतीय ऊर्जाको उपयोग बढाउने उद्देश्यले ल्याइएको यो नीति कागजमा आकर्षक देखिए पनि यसको व्यवहारिक कार्यान्वयन भने सरल छैन । नेपालजस्तो आर्थिक, प्राविधिक र पूर्वाधारगत सीमितता भएको […]