हर्क साम्पाङ भन्छन्– उपसभामुखबारे छलफल गर्नुस्, बार्गेनिङ होइन
२६ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन् ।
‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
संघीय संसद् सचिवालयका अनुसार …