बिहान सबेरैदेखि राति अबेरसम्म ट्राफिकको चेकिङ, लापसे र मापसेविरुद्ध कडाइ

सवारी चालक सावधान ! तपाईं काठमाडौं उपत्यकामा सवारी चलाउनुहुन्छ ? यदी हो भने तपाईंले यात्रा गर्ने सडकमा ध्यान दिनुहोस् बिहान सबेरैदेखि राति अबेरसम्म सवारी चेकजाँच बढेको छ ।