२४ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रको लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सकेको छ ।
सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेकाले सो अवधिसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्धक …