पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि : एक महिना सार्वजनिक यातायात नि:शुल्क गर्ने घोषणा
इरान युद्धका कारण धेरै एसियाली देशहरूले पनि इन्धन र ग्यासको मूल्य बढाएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऊर्जाको मूल्य र आपूर्ति शृङ्खलामा आउने समस्याले पाकिस्तान जस्ता कमजोर अर्थतन्त्र भएका देशहरूलाई थप दबाब पर्ने चेतावनी दिएको छ।