नासाको ‘रोमन’ टेलिस्कोपले खोज्नेछ अन्तरिक्षका अदृश्य न्युट्रोन ताराहरू

२ जेठ, काठमाडौं । नासाको आगामी शक्तिशाली अन्तरिक्ष टेलिस्कोप 'न्यान्सी ग्रेस रोमन' ले हाम्रो आकाशगङ्गा (मिल्की वे) मा लुकेर रहेका लाखौँ अदृश्य न्युट्रोन ताराहरूको रहस्य खोल्ने अपेक्षा गरिएको छ। 'एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स' जर्नलमा प्रकाशित नयाँ अध्ययनअनुसार यो …