१ असार, काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरु बीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्वीस सरकारले …