कर्णाली– मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले ५ हजार ६१७ मत प्राप्त गरी विजयी भएका हुन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरले हराएका हुन् । रोकायले पाँच हजार एक मत प्राप्त गरेको मुख्य निर्वाचन […]