टी-२० विश्वकप : सुपर ८ को समीकरण पूरा, भारत, वेस्ट इन्डिज र दक्षिण अफ्रिका एउटै समूहमा
समूह ए बाट भारत र पाकिस्तान सुपर ८ मा पुगेका छन् । यो समूहमा भारत र पाकिस्तानसँगै अमेरिका, नेदरल्यान्ड र नामिविया थिए । त्यस्तै समूह बी बाट श्रीलंका र जिम्बाब्वे सुपर ८ मा पुगेका छन् ।