धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै पनि संघीय राजधानी काठमाडौंसँग नजोडिएको बताएका छन्। धनगढीमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पनि सुदूरपश्चिमका सडकसहितका कयौँ पूर्वाधार अलपत्र रहेको बताए । ‘यहाँका कयौँ सडकदेखि अन्य विकासका पूर्वाधार वर्षौँदेखि अलपत्र देखेँ’, उनले भने, ‘अब ती अलपत्र बाटोसहितका विकासका […]