भारतमा पिकअप जिप दुर्घटना हुँदा चार नेपालीको मृत्यु, दुई जना घाइते

भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक पिकअप जिप दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु