विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र पाकिस्तानको खेल हुँदैछ । समूह ‘ए’मा भारत र पाकिस्तानले दुई दुई खेल जितिसकेका छन् । समान चारचार अंक भए पनि रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारत र पाकिस्तानको खेल आइतबार साँझ ७ः१५ बजे श्रीलंकाको कोलम्बोमा सुरु हुँदैछ । […]