काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। कांग्रेसका पूर्वसभापति रहेका केरुङ सभापति गगन थापा पक्षीय नेता हुन्। उनलाई सघाउनका लागि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट नेता मानिने भीष्मराज आङ्देम्बे पनि पाँचथर पुगेका छन्। देउवाका विश्वासीलाई पात्र मानिने आङ्देम्बेले केरुङको मनोनयन दर्ता गराउन निर्वाचन आयोगमा र्यालीसहित गएका छन्। २०७९ को निर्वाचनमा […]