जाइफलका ८ फाइदा र प्रयोग गर्ने तरिका

आजकल हामी स–साना स्वास्थ्य समस्याहरूका लागि पनि डाक्टरकहाँ धाइरहन्छौं । यसको मुख्य कारण हाम्रो भान्सामा उपलब्ध वस्तुहरूका गुणबारे हामीलाई जानकारी नहुनु । भान्साका कतिपय मसलाहरू औषधीय गुणहरूले परिपूर्ण हुन्छन् । तिनीहरूमध्ये एक हो- जाइफल । धेरैले …