नयाँ नेपालका लागि बदलिएको र सुध्रिएको कांग्रेस निर्माण गर्न विशेष महाधिवेशन– देवराज चालिसे
'पार्टी नवनिर्माण गर्ने क्रममा हामीले विशेष महाधिवेशन आह्वान गरेका हौं। यो कांग्रेसको सबभन्दा सर्वाधिकर सम्पन्न बैठक हो। बैठकमा ५१ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले गर्ने निर्णयलाई चुनौती दिने हैसियत कसैको हुँदैन।'