थालिकाँडामा विद्युत पुगेपछि खुसियाली

दैलेख सदरमुकामसँग नजिकै रहेपछि विद्युत पुग्न नसक्दा विकासबाट टाढा रहेको डुङ्गेश्वर गाउँपालिका–३ स्थित थालिकाँडामा बत्ती पुग्दा नागरिकहरूमा खुसी छाएको छ।