गगनको आरोप: खड्का नाम मात्रको कार्यवाहक सभापति, सबै शक्ति देउवाकै हातमा

यद्यपि महामन्त्री थापाले भने सभापति देउवाको अन्तिम केन्द्रीय समिति बैठक भनेर घोषणा गरेका थिए। अहिले उनै महामन्त्री थापा सभापति देउवाले नाम मात्रको कार्यवाहक दिएको भन्दै प्रतिवादमा उत्रिएका छन्।