दुई थान भरुवा बन्दुक फेला

म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन्।