अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने यही २०८२ माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । चोटपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार […]