जनकपुरधाम। त्रेतायुगमा भएको भगवान् राम र सीताको विवाहको स्मरणमा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि सकिएको छ। जानकी मन्दिरको प्रांगणमा रहेको विवाह मण्डपमा जन्तीहरूलाई विभिन्न प्रकारका भोजनसहित दक्षिणा प्रदान गरी बिदाइ गरेर साताव्यापी विवाहपञ्चमी महोत्सव सकिएको हो। जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जन्ती आएका साधुहरूलाई दक्षिणासहित मिष्ठान्न भोजन गराउँदै बिदा गरेका थिए। यसलाई मिथिलामा राम कलेवा […]