'चुनावअघि कांग्रेसले महाधिवेशन नगरे जनतामा जाने आधार सिद्धिन्छ'

निर्वाचनमा नयाँ चेहरा, नयाँ सोच, नयाँ भावना र नयाँ एजेन्डासहित जानुपर्छ भन्ने हाम्रो भनाइ हो। यसका लागि पनि महाधिवेशन अपरिहार्य छ।