काठमाडौं– कम्युनिष्ट एकता प्रक्रियाबाट अलग भएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोलक तीब्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले एकता प्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारे । उनले अहिलेको अवस्थामा इमानदार क्रान्तिकारीहरूले नयाँ […]