कांग्रेसकाे केन्द्रीय कार्य-समितिकाे बैठक आज पनि बस्दै

काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार पनि बस्ने भएकाे छ। साेही बैठक पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेदेखि शुरु हुने भएकाे हाे। गत असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । यसअघि शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, […]