संशोधन मण्डलको पुस्तक मेला हुँदै, रणबहादुर शाह र कुमाउका राजाबीचको सन्धिपत्र पाइने

२४ असोज, काठमाडौं । विस. १८४४ मा गोरखाका राजा रणबहादुर शाह र कुमाउँका राजा मोहन चन्दबीच सन्धि भएको थियो । यो सन्धि गोरखाले कुमाउँ जितेपछि भएको थियो । यो सन्धि सम्बन्धी पुस्तिकाको नाम हो- गोरखा र …