पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ मा

विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र पाणीनि तपोभूमि हो। व्यापक प्रचारप्रसार नहँुदा ओझेलमा परेको यो क्षेत्रको महत्व बुझाउन विश्व भाषासँग सम्बन्धित सबै संघसंस्था लाग्नुपर्छ।