कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस

नेपाली कांग्रेस कालीकोटले उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ भूपेन्द्रजंग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस भएको हो।