आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ मोड लिएको छ। सुरुमा १८ वर्षीय कुणाल चन्दगुडेले महँगो आईफोनको किस्ता तिर्न नसकेपछि परिवारसँग विवाद गरेर पहाडबाट हामफाल्न खोजेको र उनलाई रोक्ने क्रममा उनका बुबा तथा आमा पनि पहाडबाट खसेर मृत्यु भएको समाचार बाहिर आएको थियो। तर, परिवारका आफन्तले भने यो घटनालाई केवल आईफोनको किस्तासँग […]