कांग्रेसका दुई समूहको दिनभर दौडधुप, बैठकको साझा एजेण्डा अझै तय भएन
२७ असोज,काठमाडौैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन धकेलिए पनि छलफलका लागि प्रस्तुत गरिने साझा एजेण्डामा सोमबार साँझसम्म सहमति जुट्न सकेको छैन ।
आइतबारदेखि बोलाइएको केन्द्रीय समितिको बैठक मंगलबारका लागि सारिएको छ । केन्द्रीय …