नियमित खानतलासीमा प्रहरीलाई अवरोध गर्दै मोरङ कारागारका कैदीबन्दीको प्रदर्शन

विराटनगर । जिल्ला कारागार मोरङमा नियमित खानतलासीका लागि पुगेको प्रहरी टोलीलाई अवरोध गर्दै कैदीबन्दीले प्रदर्शन गरेका छन्। विराटनगर महानगरपालिका–८ स्थित कारागारको ब्लक ‘बी’ का कैदीबन्दीले सोमबार बिहान छतमा चढेर विरोध जनाएका हुन्। प्रहरीले बिहान करिब ५ बजेदेखि कारागारभित्र खानतलासी सुरु गरेको थियो। खानतलासीका क्रममा ब्लक ‘बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेको प्रशासनले जनाएको […]