काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अध्यक्ष पाण्डे, सिइओ ज्योतिप्रकाश पाण्डेसहित बैंकका अन्य पदाधिकारीको तर्फबाट दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो। अदालतमा दायर […]