कांग्रेस महामन्त्री पदका आकांक्षी नै आकांक्षी

१४ असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीका लागि आकांक्षा राख्नेको संख्या झण्डै एक दर्जन पुगेको छ । १८ असोजदेखि सुरु हुने महाधिवेशनमा वर्तमान तथा पूर्वपदाधिकारीदेखि वर्तमान र पूर्वकेन्द्रीय सदस्यसम्मले महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका …