पूर्वाधार विकास समितिको बैठक बस्दै

१२ असोज, काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको बैठक सोमबार बिहान साढे ९ बजे बस्ने छ । आजको बैठकमा यसवर्षको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन …