पूर्वमन्त्री सुमनाको सरकारलाई सुझाव- निर्णय गर्नुअघि तथ्यांक हेर्नुस्

पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारलाई स्वास्थ्य र शिक्षामा लगाएको ३ प्रतिशत कर हटाएकोमा धन्यवाद दिएकी छन्।