अब केही बोलौं भने घरमा गाडी तेर्स्याउन आउने डर भयो : वर्षमान पुन

३० असार, काठमाडौं । नेकपाका नेता तथा सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषयमा बोल्दासमेत घरमा गाडी तेर्स्याउन आउने हुन कि भन्ने डर उत्पन्न भएको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका छन् । लेखा समितिको आजको बैठकमा पासपोर्ट ठेक्का …