नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न सबै क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित दक्षिण एसियामा ऊर्जा आबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल आफ्ना ठूला नवीकरणीय ऊर्जा क्षमताहरूलाई उपयोग गर्न छिमेकी मुलुकहरू, अन्तर्राष्ट्रिय साझेदारहरू र निजी क्षेत्रसँग सहकार्य गर्न पूर्ण रूपमा […]