काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे आज संविधानविदहरुसँग परामर्श गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे शीतल निवासमा संविधानविद्हरूलाई परामर्शका लागि बोलाएका छन् । सरकारले यही वैशाख १४ र १५ गते गरी ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको छ । सरकारले […]