बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानप्रति प्रश्न उठाएका छन् । उनले डोजर आतंकतिर लक्षित गर्दै कानुनलाई पनि मिचेको बताएका छन् ।  उनले प्रधानमन्त्री वालेन्द्र शाहतिर लक्षित गर्दै ‘डोजर कि कानुन’ भन्ने बहसलाई अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले सुकुम्वासी समस्याको समाधान केवल झुपडी भत्काउने काम नभई दशकौँदेखिको […]