धवलागिरी हिमाल आरोहणका क्रममा घाइते भएका आरोहीको दुई दिनपछि उद्दार

म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित धवलागिरी हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्दार गरिएको छ ।