यसो गरे, कसो होला ? काठमाडौंवासीले जोहो गर्न सक्छन् यतिधेरै पानी

हरिवंश आचार्य–मदनकृष्ण श्रेष्ठको एउटा रोचक टेलिफिल्म थियो, जलपरी । त्यसमा दुई परिवारबीच वैवाहिक सम्बन्ध गाँस्ने क्रममा पानीको कुराले प्रमुखता पाउँछ । गाउँको खोला–झरनामा खेल्दै हुर्किएकी आफ्नी छोरीलाई काठमाडौं जस्तो काकाकुल शहरमा बिहे गरिदिँदा दुःख पो पाउँछन् …