आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच खेल भइरहेको छ । न्यू चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह रंगशालामा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पञ्जाबले १३ ओभरमा २ विकेट गुमाउँदै १३४ रन बनाइसकेको छ । हाल मार्कस स्टोइनिस र कप्तान श्रेयस अय्यर क्रिजमा रहेका छन् । […]