दूधमा रसायन र अखाद्य चिल्लो पदार्थ भेटिएपछि जोरपाटी डेरीमा सिलबन्दी

११ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायक नगरपालिका-९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा अनुगमन गरी सिलबन्दी गरेको छ । दूध प्रशोधनमा अस्वाभाविक रसायन र चिल्लो पदार्थ प्रयोग गरेको आशंकामा …