काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली कांग्रेसलाई कानुनी वैधता प्रदान गरेको छ । तीन महिनादेखि चल्दै आएको आन्तरिक विवादको अन्त्य गर्दै अदालतले पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्न माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो । अदालतले आफ्नो आदेशमा पार्टीको विधान, कार्यकाल, विशेष महाधिवेशन प्रक्रिया तथा निर्वाचन आयोगको निर्णयसमेतलाई […]