अर्थसंक्षेप : अन्य दलका वाचासहित बालेनले ल्याए देश विकासको खाका, ९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी र नेपाललाई मध्यम आययुक्त मुलुक बनाइने, ५ वर्षमा १५ लाख रोजगारी र ७ प्रतिशत आर्थिक वृद्धि !

९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै चालु आर्थिक वर्षको ९ महिनामा सरकारको खर्च आम्दानीको तुलनामा डेढ खर्ब बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले ९ खर्ब ७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १० खर्ब ५९ अर्ब ९५ […]