काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै शिक्षण अस्पतालले पनि शनिबार र आइतबार दुई दिन नै बिदा दिने एक सूचना मार्फत जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार सरकारको निर्णय बमोजिम त्रिवि कार्यकारी परिषद्ले २३ चैत गते बिदा […]