गण्डकीमा ६० प्रतिशत मत खस्यो, कतै आजै, कतै भोलिबाट मतगणना

२१ फागुन, पोखरा । स्याङ्जा-२ को चापाकोट क्षेत्रमा २०४८ सालयताका कुनै पनि चुनाव विवादरहित बनेनन् । ‘बुथ क्याप्चर’ गर्नेदेखि मरेका मानिसको नाममा समेत भोट हालिएको घटनाले देशभरी नै बदनाम पार्थे । सोही कारण यसपटक स्याङ्जाका ५६ …